राष्ट्रपति भण्डारीद्वारा काँक्रेविहारको अवलोकन
कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित काँक्रेविहारको अवलोकन गरेकी हुन् ।...