काँग्रेस अधिवेशन: मधेसका चार जिल्लामा आज मतदान, यस्तो छ प्रतिस्पर्धा
काठमाडौँ । मधेस प्रदेशका चार जिल्लामा आज नेपाली काँग्रेसको नेतृत्व चयन गर्न मतदान हुँदैछ । नेतृत्व चयनमा सहमति नजुटेपछि धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो । धनुषामा...