निर्वाचनका लागि गठित काँग्रेस उपसमितिद्वारा प्रतिवेदन पेस
काठमाडौँ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि गठित विभिन्न उपसमितिहरूले प्रतिवेदन पेस गरे गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको...