काँग्रेस कार्यसम्पादन समिति बैठक पाँच मिनेटमै सकियो, के भयो निर्णय ?
काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनका लागि दल दर्ता, साउन ३० र ३१ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने प्रस्ताव पारित गरेको छ । आज बिहान बसेको कार्यसम्पादन...