काँग्रेस निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनीत (सूचीसहित)
काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनीत गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा...