काँग्रेस पदाधिकारीको बैठक बुढानीलकण्ठमा सुरु
काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारीको बैठक बुढानीलकण्ठमा सुरु भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीहरूको सहभागिता रहेको छ । सत्ता समीकरण बदलिने सम्भावना बढेपछि...