काँग्रेसका बागी उम्मेदवारलाई तीन दिनको मौका, उम्मेदवार नरहेको घोषणा गरे कारबाही नहुने
काठमाडौँ । काँग्रेसले बागीलाई कारबाहीबाट बच्न तीन दिनको मौका दिएको छ । तीन दिनभित्र उम्मेदवार नरहेको घोषणा गरे बागीलाई कारबाही नगर्ने काँग्रेसले स्पष्ट पारेको छ । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार र...