काँग्रेसको कैलाली जिल्ला अधिवेशन आज, तीन नेता प्यानलसहित प्रतिस्पर्धामा
काठमाडौँ । लामो समयको प्रतीक्षापछि नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन आइतबार हुँदैछ । पार्टीको नयाँ नेतृत्वका लागि तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार पूर्व उपसभापति नारायणदत्त...