सङ्कटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ : कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न सरकारले अपिल गर्नु स्वभाविक र आवश्यक भएको जनाउँदै सङ्कटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास...