काँग्रेस पूर्वकेन्द्रीय सदस्य श्रेष्ठको निधन
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको शुक्रवार निधन भएको छ । उनको मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको...