प्रहरी कार्यालयसहित काठमाडौँको काँडाघारीका बस्ती डुवानमा, १५ जनाको उद्धार
काठमाडौँ । अविरल वर्षाले काठमाडौँको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ। गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो। साथै प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले...