‘काँडेतार’ हेरेपछि खनाल भन्छन् : नेपाल-भारत सिमानामा काँडेतार लगाऔँ
काठमाडौँ । राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म ‘काँडेतार’को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्मको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए ।...