काँग्रेसद्वारा घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव माग
काठमाडौँ । नेपाली काँग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ । शुक्रवार सूचना प्रकाशित गर्दै काँग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई हाइटेक...