काकरभिट्टामा बन्यो प्रहरी कार्यालय भवन, नागरिकहरूको सुरक्षामा खटिन निर्देशन
काठमाडौँ । झापाको मेचीनगर नगरपालिका-६ स्थित इलाका प्रहरी कार्यालय काकरभिट्टाको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमबीच प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नवनिर्मित...