कागेश्वरी मनोहरामा फागुन ७ गते पर्यटन महोत्सव हुने
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ । नगरपालिकाले शनिबार यहाँ पत्रकार सम्मेलन गरी...