काजल श्रेष्ठ बनिन् नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री
काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) कि गोल्ड मेडलिस्ट खेलाडी काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् । त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दो खेल्ने उनले वर्ल्ड तेक्वान्दोले आयोजना...