उपत्यकाका १३ पानी पोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ । मेलम्चीको पानी समानुपातिक रूपमा वितरण गर्न नयाँ...