एनपीएलमा हालसम्म मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?
काठमाडौँ । शनिबारदेखि काठमाडौँमा सुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)बुधवारसम्म आइपुग्दा सात वटा खेल भए । एनपिएलमा पहिलो तथा उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ...