चक्रपथमा राखिएका होर्डिङ बोर्ड तीन दिनभित्र हटाउन निर्देशन
काठमाडौँ । काठमाडौँ चक्रपथ सुधार आयोजनाले सडकमा राखेको तीन दिनभित्र होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ । आयोजनाले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै स्वीकृतिबिना सडक सीमाभित्र होर्डिङ बोर्ड राखिएको भेटिएकोले...