राजावादी आन्दोलनको क्रममा पक्राउ परेका ४१ जनालाई म्याद थपका लागि अदालत लगिँदै
काठमाडौँ । राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि आज (बुधबार) अदालत लगिँदै छ । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका ४१...