काठमाडौँ जिल्ला क्रिकेट सङ्घको चुनाव आज, पारसका लागि महत्त्वपूर्ण
काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट सङ्घको चुनाव आज हुँदैछ। अपराह्न ४ बजे कालिकास्थानमा हुने चुनाव नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काका लागि महत्त्वपूर्ण मानिएको छ। खड्का बागमती प्रदेशमा...