सीता एयरले ताप्लेजुङ-भद्रपुरमा उडान भर्ने
फुङ्लिङ । ताप्लेजुङमा सीता एयरले बुधवारदेखि काठमाडौँ-ताप्लेजुङ-भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र...