थाई एयरद्वारा पुनः काठमाडौँ-बैंकक उडान सुरु
काठमाडौँ । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौँ-बैंकक उडान पुनः सुरु गरेको छ। कोभिड-९ का कारण काठमाडौँको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो। कम्पनीले कोभिडका...