महानगरद्वारा काठमाडौँ भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय रहेको जानकारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावरको भवनको नक्सा निष्क्रिय रहेको जनाएको छ । महानगरले आइतबार एक सूचना जारी गर्दै उक्त भवनको नक्सा...