रास्वपा सांसद कठायत भन्छिन्-महानगरलाई सहयोग गरे सुकुम्वासी समस्या समाधान हुन्छ
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनीता कठायतले काठमाडौँमा सुकुम्वासी समस्या समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएकी छन् । ‘काठमाडौँभित्रको सुकुम्वासी सजिलै हटाउन सकिन्छ । महानगरलाई सरकारले सहयोग...