बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, निष्पक्ष छानबिनको माग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले तीनकुने घटनामा ज्यान गुमाएका सबिन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्। उनले महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै...