नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने छैनन् : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नयाँ मापदण्डअनुसार बनेका खोला किनारका घर नभत्किने बताएका छन् । आइतबार आज सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा...