ठूला सहर केन्द्रित बसाइसराइ निरुत्साहन र सेटलाइट सहरमा सुविधा वृद्धि अबको आवश्यकता : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् । ब्राजिलको साओ पाउलोमा...