बालेनले पूर्वराजालाई हुलाकबाट पठाए जरिवानाको पत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पूर्व राजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानाको पत्र पठाएका छन् । आज बिहान पत्र लिएर निर्मल निवास पुगेको महानगरको प्रहरी टोलीलाई गेटबाटै फर्काएपछि मेयर...