‘बुलेट आमा’ लाई काठमाडौँ महानगरले गर्यो सम्मान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘बुलेट आमा’ सुशीला उप्रेती तिवारीलाई सम्मान गरेको छ । बुलेट मोटरसाइकल यात्राको प्रशंसा गर्दै महानगरले उनलाई सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरेको छ । बिहीबार उपप्रमुख...