काठमाडौँ मेडिकल कलेज र दुई श्रमिक आपूर्ति कम्पनीलाई विभागले तिरायो २-२ लाख जरिवाना
काठमाडौँ। इजाजत नलिई श्रमिक आपूर्ति गर्ने दुई कम्पनी र उक्त कम्पनीबाट कामदार राख्ने काठमाडौँ मेडिकल कलेजलाई जरिवाना तिराइएको छ । यी तीन कम्पनीलाई २-२ लाख जरिबाना तिराइएको श्रम तथा व्यवसायजन्य...