काठमाडौँ र झापाले बाँडे लगातार दोस्रो खेलमा अंक
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेल बराबरीमा सकिएको छ। दशरथ रंशगालामा काठमाडौँ रेजर्स एफसी र झापा एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। दोस्रो...