काठमाडौँ वर्ल्ड स्कुलमा झडप, डिएसपीको नेतृत्वमा प्रहरी परिचालन
काठमाडौँ । भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरूको बिचमा मङ्गलवारबाट सुरु भएको विवादमा झडप भएपछि डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । गुण्डुमा अवस्थित...