कामपाले फागुन १६ र १७ गते शैक्षिक मेला २०८१’ आयोजना गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले...