काठमाडौँ-सिओल उडानको व्यवस्था मिलाउन कोरियासँग दाहालको आग्रह
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। सिंहदरवारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा आज गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति,...