‘नीति प्रयोगशाला’ सञ्चालन गरिँदै
काठमाडौँ । काठमाडौँ स्कुल अफ म्यानेजमेन्टले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा ‘नीति प्रयोगशाला’ सञ्चालनमा ल्याउन लागेको छ । सार्वजनिक नीति निर्माणमा प्राज्ञिक तथा प्राविधिक क्षमताको आवश्यकता बढ्दै गएको...