केएसएलका सञ्चालक संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न समिति गठन
काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक डा. युवराज संग्रौला जोडिएको विद्यार्थीलाई दुर्व्यवहार गरिएको आरोपमा छानबिन गर्न समिति गठन भएको छ । पूर्वविद्यार्थीहरूले समेत यो घटनामा स्वतन्त्र...