भीमफेदी-कुलेखानी-सिस्नेरी सडकमा यातायात बन्द, त्रिभुवन राजपथ सञ्चालनमा
मकवानपुर । मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी-दक्षिणकाली-काठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँ-हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ । भीमफेदी-कुलेखानी हुँदै काठमाडौँ जाने यातायत...