२५ कार्तिक २०७९, शुक्रबार
चुनाव जिताएर पठाउनुस्, राजनलाई मन्त्री बनाउँछु : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ क्षेत्र नम्बर १० मा पार्टीका उम्मेदवार राजन केसीलाई चुनाव जिताएर पठाएर मन्त्री बनाउने आश्वासन दिएका छन् । शुक्रबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई...