काठमाडौँ १ को मतपेटिका सङ्कलन जारी, आजै मतगणना गर्ने तयारी
काठमाडौँ । काठमाडौँ क्षेत्र नं. १ को मतपेटिका सङ्कलन कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताएका छन् । अहिले मतपेटिका सङ्कलन कार्य जारी रहेकोले केही बेरमा सर्वदलीय बैठक...