काठमाडौँ ३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादी केन्द्रको निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँ-३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न...