काठमाडौँ स्वास्थ्य कार्यालयले तोक्यो दर्जन ठाउँमा कोरोना विरुद्धको खोप केन्द्र
काठमाडौँ । स्वास्थ्य कार्यालय, काठमाडौँले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोपका १२ स्थानमा केन्द्र तोकेको छ। फागुन २ गतेदेखि ८ गतेसम्म सञ्चालन गर्ने खोप अभियान बिहान १०...