काठमाडौँमा कर्फ्यु आदेश जारी, कहाँदेखि कहाँसम्म ?
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज शुक्रबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म काठमाडौँ महानगरपालिकाको निश्चित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा हस्ताक्षरित यो...