उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक, के भयो छलफल ?
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयुक्त बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा निर्वाचन सुरक्षाबारे तीन प्रजिअको बैठक बसेको हो । काठमाडौँका प्रमुख जिल्ला...