नेपाल सुपर लिग : ललितपुरलाई हराउँदै काठमाडौँ प्लेअफमा
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ समीकरण पूरा भएको छ । आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको लिग चरणको अन्तिम खेलबाट काठमाडौँ रेजर्स एफसी प्लेअफमा पुग्यो । प्लेअफ पुग्ने अन्तिम...