आजैबाट मतगणना गर्ने तयारी, यी १० स्थानमा हुँदैछ काठमाडौँको मतगणना
काठमाडौँ । काठमाडौँ जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरूको मतगणना फरक-फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सिसिटिभी क्यामरा जडान गरिएको छ...