प्रदेश र स्थानीय तहलाई अधिकार दिन ढिला गर्न हुँदैन : कानुनमन्त्री चौरसिया
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रदेश र स्थानीय तहलाई अधिकार दिनका लागि ढिला गर्न नहुने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश...