नागरिकता विधेयकबारे कानुनविद्सँग परामर्श गर्ने राष्ट्रपति पौडेलको तयारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकको अवस्थाबारे कानुनविद्सँग छलफल गर्ने भएका छन्। आज दिउँसो १ बजे राष्ट्रपति पौडेलले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तिम कार्यकालको समय प्रतिनिधिसभाका दुवै सदनबाट पास...