कानुनी अधिकारबाट महिलालाई वञ्चित गर्न हुँदैन : दिनेशकुमार थपलिया
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनले दिएको अधिकार र अवसरबाट महिलालाई राजनीतिमा वञ्चित गर्न नहुने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा...