कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधान न्यायाधीश श्रेष्ठ
काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले कानुनी शासनको परिपालनका लागि न्यायपालिका संवेदनशील र गम्भीर रहेको बताएका छन् । पूर्व न्यायाधीश फोरम नेपालको आठौँ साधार सभा तथा ‘कानुनी शासनको वर्तमान...